आज तोलामा एक हजार ५०० रूपैयाँ बढ्यो सुनको मुल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । सोमवारको तुलनामा प्रतितोला छापावाल सुनका मूल्य १५ सय वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम छ। सोमवार सुनको मूल्य ९२ हाजर ६ सय कायम भइ कारोबार भएको थियो । त्यस्तै आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय ५० रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँ बढेर १ हजार २ सय ३५ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु