नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । सोमवारको तुलनामा प्रतितोला छापावाल सुनका मूल्य १५ सय वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम छ। सोमवार सुनको मूल्य ९२ हाजर ६ सय कायम भइ कारोबार भएको थियो । त्यस्तै आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय ५० रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँ बढेर १ हजार २ सय ३५ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185