आज तोलामा सय रुपैयाँले घट्यो सुनको भाउ

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ । गएको शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ९०० मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले घटेर तोलाको ९० हजार ३०० कायम भएको छ । गएको शुक्रबार तोलाको ९० हजार ४०० थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसदिन चाँदीको भाउ भने बढेको छ । आजका लागि चाँदीको मूल्य तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गएको शुक्रबार तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ तोलामा सय रुपैयाँले घटेको दिन चाँदी भने १५ रुपैयाँले बढेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु