आज तोलामा १०० रुपैयाँले घट्यो सुनको मुल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । बुधबार सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको छ । कात्तिक २८ गते सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको थियो । त्यसपछि तिहार विदाका कारण सुनको मुल्य तोकिएको थिएन । तिहार विदा सकिएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको मुल्य तोक्न सुरु गरेको छ । सो क्रममा आज सुनको मुल्य प्रतितोला रु. ९५ हजार १०० तोकिएको महासंघको भनाइ छ । तर, चाँदीको मुल्य भने बढेको छ । तिहार अघि चाँदीको मुल्य प्रतितोला १२२० रुपैयाँ रहेको थियो । त्यो आज १२३० पुगेको महासंघको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु