आज तोलामा १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) प्रति तोला रु ९० हजार ४ सयमा कारोबार भएको सुन आज भने तोलामा रु १५ सय रुपैयाँले बढेर प्रतिातोला रु ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ९१ हजार ४ सयमा कोरोबार भईरहेको महासंघले जनाएको छ । यता चाँदी भने प्रति तोलामा रु १३ सय ४० मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु