काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) प्रति तोला रु ९० हजार ४ सयमा कारोबार भएको सुन आज भने तोलामा रु १५ सय रुपैयाँले बढेर प्रतिातोला रु ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ९१ हजार ४ सयमा कोरोबार भईरहेको महासंघले जनाएको छ । यता चाँदी भने प्रति तोलामा रु १३ सय ४० मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185