आज तोलामा १७ सयले घट्यो सुनको मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १७ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोलामा ८७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला तोलामा ८६ हजार ५५० मा खरिद बिक्रि भएको छ । हिजो तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मुल्य तोलामा आज १२ सय ९० रुपैयाँ कायम भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु