आज तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो केही दिनदेखि निरन्तर बढेको सुनचाँदीको मूल्यमा आज भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार स्थानीय बजारमा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको हो । यसदिन छापावाल सुन तोलामा ९४ हजार ९०० रुपैयाँ र सोही परिमाणको तेजावी सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यता चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । यसअघि तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार हुँदै आएको चाँदी आाज एक हजार ३१५ पर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु