काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८८ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो मंगलबार तोलामा उक हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185