आज तोलामा ५०० रुपैयाँ बढ्यो सुनको भाउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८८ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो मंगलबार तोलामा उक हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु