आज तोलामै नौ सय रुपैयाँले बढ्यो सुनको भाउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आज सुनको भाउ तोलामै नौ सय रुपैयाँले बढेको छ । आइतबारसम्म ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको प्रतितेला भाउ सोमबार ९५ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तेजाबी सुनको भाउ ९७ हजार सात सय तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोलामा ४० रुपैयाँले बढेको छ । शुक्रबारदेखि १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार प्रतितोला १३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहेको लगन सकिएको र पुसमा शुभ लगन नहुने भएकाले सुनको कारबारमा ह्रास आएको व्यवसायीहरुले बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु