आज देखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई खोप लगाउन सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत सरकारले आइतबारदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गते ९आज आइतबार० देखि ८ गतेसम्म जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिलो प्राथमिकतामा परेका तर खोप लगाउन छुटेकाहरुलाई पनि यो चरणमा खोप दिइने मन्त्रालयले जनाएको छ । सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई खोप उपलब्ध गराएको थियो । सरकारले गएको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको हो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा छ । कोभिशिल्ड खोप भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको हो । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाउन सरकारले अपिल समेत गरेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु