आज देशका अधिकाँश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार २, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमामा भारी वर्षाको सम्भावना रहाको बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शाखाशाले प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको जनाउँदै दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुशार ‘आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्रमा वर्षा तथा ५ नम्बरदेखि पूर्व सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ । यी क्षेत्रमा बाढी आउने, पहिरो जाने, यातायात अवरुद्ध हुने खतरा छ, सतर्कता अपनाउन आवश्यक छ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गए रातिदेखि नै वर्षा भइरहेको काठमाडौं उपत्यकामा आज दिउँसो पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान छ । महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ । जसमा भनिएको छ, देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रदेश २ र १ को तराईको अधिकांश भूभागमा वर्षा भईरहेको महाशाखाले जनाएको छ । कन्काई, कमला, बागमती नदीमा केहि बढ्दो छ,तर सतर्कता तह भन्दा तलै हुने पनि जनाइएको छ । प्रदेश १ र २ को चुरे र तराई भई बहने ससाना खहरे खोलामा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव पनि हुन सक्छ, साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाईराखौ, महाशाखाले भनेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु