आज पनि प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा सुनुवाई हुदैँ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुने भएको छ । रिट निवेदकको तर्फबाट बहस सकिएपछि सरकारी वकीलहरुले बहस सुरु गरेका छन् । आज हुन लागेको १९ औं बहस हो भने सरकारी वकिलहरुले नै बहसलाई निरन्तरता दिनेछन् । शुक्रबार सरकारका तर्फबाट सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए ।उनीहरुले प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्दै प्रधानमन्त्रीलाई विघटन गर्ने असिमित अधिकार हुने तर्क गरेका थिए । यसअघि सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रधानमन्त्रीका तर्फबाट सुशील पन्त, नायब महान्यायाधिवक्ताहरु पद्मप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरेका थिए । निट निवेदकको तर्फबाट ६८ कानुनव्यवसायीले बहस सकिसकेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु