काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ महिनाको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेको छ भने तेजावी ९१ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै चाँदी तोलाको १ हजार २४५ रुपैयाँ तोसकएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185