आज बस्दैछ नेपाली कांग्रेसको पदाधिकारीको बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने सो पार्टीले जनाएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीतिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हिजो मात्र नेकपा प्रचण्ड-माधव समूहले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । यसका लागि अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा छलफलका लागि हिज जानुभएको थियो । प्रतिनिधि सभा विघटनलाई असंबैधानिक भन्दै आएको काँग्रेसले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु