आज बस्दै छ मन्त्रिपरिषद्को बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । केही दिनपछि नियमित रुपमा बस्न लागेको आजको मन्त्रिपरिषद् बैठक विशेष ठानिएको छ । आजको बैठक विशेष मानिनुको कारण संसद अधिवेशन हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि संसद अधिवेशन आह्वान आजको मन्त्रिपरिषद् बैठकले गर्न सक्ने सम्भावना छ । सर्वोच्चले २४ फागुनभित्र प्रतिनिधिसभा अधिवेशन बोलाउन भनिसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अन्तर्वार्ताहरुमा संसद अधिवेशन बोलाउन आफू तयार भएको बताएका छन् । २३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने सम्भावना बढेको छ । मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओली आजै पोखरा जाने कार्यक्रम रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु