आज बुधबार तोलामा १०० रूपैयाँले बढ्यो सुनको भाउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। हिजो मंगलबार एकै दिन प्रतितोला ८०० रूपैयाँले घटेको सुनको भाउ आज बुधबार तोलामा १०० रूपैयाँले बढेको छ। जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ। सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ। हिजो तोलामा एक हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु