आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन मोडालिटी फेर्ने बारे छलफल हुने ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २८, काठमाडौं । गत चैत ११ गतेदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र  काेभिड-१९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका थिए । मुलुकमा संक्रमणका घटना झन बढिरहेकाे बेला लकडाउन खुकुलाे बनाउन नहुने पक्षमा प्रधानमन्त्री केपी ओलीरहेका छन्  तर लामाे लकडाउनले जनजीवन झनै कष्टकर भएकाे भन्दै तीव्र असन्तुष्टि र लकडाउन उल्लंघनका घटना बढ्न थालेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु