आज विभिन्न देशबाट ७ सय नेपाली स्वदेश फर्किंदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आज विभिन्न देशबाट ७ सय नेपाली स्वदेश फर्किने भएका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारलाई ५ वटा उडान तय भएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोमबार हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना नेपाली ल्याउँदै छ। यस्तै हिमालयन एयरलाइन्सले नै माल्दिभ्सबाट १ सय ५६ जना ल्याउने तय भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपाल एयरलाइन्सले बहराइनबाट १ सय ५० जना ल्याउने, एयर अरेबियाले यूएईबाट १ सय ५० र जजिरा एयरले कुवेतबाट १ सय ५० जना ल्याउने तयारी छ।

सरकारले जेठ २१ गतेदेखि देशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको हो। यो सँगै झण्डै साढे ५ हजार नेपाली स्वदेश फर्किसकेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु