आज सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

श्रावण ४, काठमाडौं । आइतबार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९२ हजार ५ सय पुगेको छ।
शुक्रबार सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य १० रूपैयाँले बढेर एक हजार ५ रूपैयाँ तोला कायम छ। शुक्रबार चाँदी ९ सय ९५ मा कारोबार भएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु