आज १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आज १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ । पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५४ पुगेको छ । नेपालमा हालसम्म २१ लाख ११ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार जनाको परीक्षण गरिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु