आदित्य नारायणले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग आगामी नोभेम्बर – डिसेम्बरमा विवाह गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

बलिवुड गायक एवं अभिनेता आदित्य नारायणले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने बताएका छन् । एक अन्तर्वार्तामा आदित्यले सन २०१० देखिकी आफ्नी प्रेमिका श्वेतासँग आफुले विवाह गर्न लागेको जानकारी दिएका हुन् । आदित्य र श्वेता पहिलो पटक २०१० मा फिल्म शापितको सेटमा भेटेका थिए । उनले अन्तर्वार्तामा भनेका छन् – ‘मैले पहिलो पटक श्वेतासँग शापितको सेटमा भेटेको थिए । भेट दोस्तीमा बदलियो र त्यसपछि प्रेम भयो । शुरुवातमा आफ्नो क्यारियरमा ध्यान दिदै श्वेता हाम्रो सम्बन्धलाई साथिमा मात्र सिमित गर्ने सोचाइमा थिइन् ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आदित्यले श्वेताका बारेमा आफ्ना माता पितालाई राम्रोसँग जानकारी भएको बताउदै आगामी नोभेम्बर (डिसेम्बरमा विवाह गर्ने बताए । श्वेता दक्षिण भारतका कैयौ फिल्ममा काम गरेकी नाम चलेको अभिनेत्री हुन । उनले प्रभास, सुदीप जस्ता सुपरस्टारहरुसँग समेत काम गरिसकेकी छन् । यसका अलावा उनले विभिन्न टेलिभिजन सीरियलमा समेत काम गरिसकेकी छन् । आदित्यको नाम केहि समय अघि बलिवुड गायिका नेहा कक्कडसँग पनि जोडिएको थियो । तर नेहाले केहि दिन अघि नै आफ्नो प्रेम गायक रोहनप्रितसँग रहेको खुलासा गरेपछि आदित्यले पनि आफ्नो विवाहको योजना सार्बजनिक गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु