आदित्य नारायण झा : अब पनि काम गर्न नपाए बाइकसहित घरका अन्य सामान पनि बेच्नुपर्ने अवस्था हुन्छ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

कोरोना भाइरसले अहिले आम नागरिकदेखि सेलिब्रेटीहरुको जीवन केहि परिवर्तन भएको छ । कोरोना कालमा केहि मानिस आर्थिक संकटले हैरान भएका छन् । यसैबीच चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायण झा पनि यसै समस्याबाट ग्रस्त छन् । एक अन्तर्वार्तामा आदित्यले लकडाउनले जिन्दगीमा गहिरो प्रभाव पारेको बताएका छन् । उनको स्थिती यति खराब भएको छ कि, अब ब्यांकरप्ट हुन लागेको छ । उनले भने, ‘मैले एक वर्षसम्म काम नगर्ने सोचेको थिएँ, तर लकडाउनले सबै प्लान चौपट पार्यो, अब पनि काम गर्न नपाए बाइकसहित घरका अन्य सामान पनि बेच्नुपर्ने अवस्था हुन्छ होला ।’ उनले अकाउण्टमा अब जम्मा भारतीय १८ हजार रुपैयाँ बाँकी रहेको बताएका छन् । उनले केहि दिन अगाडि मात्रै प्रेमीका तथा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्ने बताएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु