आदिपुरुषमा अजय देवगणले भगवानको शिवको भूमिका निर्वाह गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास नायक रहेको फिल्म आदिपुरुषमा अजय देवगणले भगवानको शिवको भूमिका निर्वाह गर्ने भएको चर्चा छ । फिल्म निर्माताहरूले यसको पुष्टि गरिसकेका चाहिँ छैनन् । फिल्ममा सैफ अली खान लंकेशको भूमिकामा देखिनेछन् । ओम राउतको निर्देशनमा बनेको थ्री डी फिल्मको व्यापक चर्चा भइरहेको छ । सैफ र अजयको जोडीलाई यसअघि तान्हाजी फिल्ममा देखिएको थियो । उनीहरूको कामलाई अत्यधिक रुचाइएकाले अन्य प्रोजेक्टहरूमा उनीहरूलाई लिने विषयमा उत्साह बनेको थियो । यो फिल्म सन् २०२२ मा रिलीज गर्ने तयारी भइरहेको छ । अनेकौं भाषामा फिल्म सार्वजनिक गरिनेछ । यसमा निकै धेरै पैसा खर्च गरिँदैछ र सुपरस्टारहरूलाई कास्ट गरिँदैछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु