रजतपटका सञ्चालक सुवेदीले भने – 'गल्ती भो लाख पटक माफी माग्छु'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाण्डौ ।
पछिल्लो समय चलचित्र कलाकारहरुको अन्तरवार्ता लिएर चर्चा कमाएका टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले माफी मागेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले केही दिन अघि आफ्नो कार्यक्रम रजतपटमा नायिक पुजा शर्मा लक्षित गरी केही अपमानजनक शब्दहरु बोलेका थिए । यसैकारण पुजाले सुवेदी विरुद्ध मुद्धा दर्ता समेत गरीसकेकि छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले बोलेको शब्दको चौतर्फी आलोचना भएपछि उनले टेलिभिजन कार्यक्रम मार्फत आफुले बोल्नु नहुने कुरा बोलेको भन्दै माफी मागेका हुन् ।

चलचित्र क्षेत्र आफ्नो परिवार भएको र यसलाई सधैँ माया गर्ने समेत बताएका उनले ‘दारा’ भन्ने शब्द आफुले बोल्न नहुने भन्दै आउने दिनमा पनि यस्तो नगर्ने बताए ।

उनले सय हजार पटकले पनि पुग्दैन भने लाख पटक माफी माग्छु भनेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु