आफ्नी भाञ्जीसैग दोस्रो विवाह गर्दै प्रभु देवा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवा आजकाल चर्चामा छन् । उनी विशेषगरी आफ्नो सम्बन्धका कारण चर्चामा छाएका छन् । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार प्रभु देवाले दोस्रो विवाह गर्न लागेका छन् । एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभुद्वा आज दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् । प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभु देवा आजकाल आफ्नी भाञ्जीलाई डेट गरिरहेका छन् र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन, न उनको समूहले यो खबरलाई पुष्टि नै गरेको छ । प्रभु देवाको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो । प्रभु देवा र रामलताका तीन छोरा छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु