आफ्नै छोरी बलात्कारको आरोपमा पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

गएराती एक पुरुषलाई आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ कञ्चनपुरका ४० वर्षीय पुरुषलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए । बालिका कराएपछि परिवारका अन्य सदस्यले बलात्कार गरेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपीलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले बताए ।
इलाका प्रहरी कार्यालय बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच गरेको र दोषीमाथि छानबिन गरी कारवाही गर्नेकाम भइरहेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु