आफ्नै भाउजु बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

 
झारफुक गर्ने बहानामा आफ्नै भाउजु बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
शारदा नगरपालिका–८, सिमखर्कका ३५ वर्षीय युवकले आफ्नै ४० वर्षीया भाउजुलाई बिहीबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
युवकविरुद्ध हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए ।
साउन महिनामा मात्रै सल्यानमा ३ बालिकासहित ५ महिला बलात्कृत भएको उनले जानकारी दिए ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु