आफ्नो बिकिनी फोटोमाथि ट्रोल गर्नेहरुलाई कंगनाले दिईन् यस्तो जवाफ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड नायिका कंगना रनौटले आफूलाई बिकिनी फोटोका लागि ट्रोल गर्नेहरु र उनलाई संस्कारको पाठ सिकाउनेहरुलाई तिखो जवाफ फर्काएकी छिन् । नायिकाले आफ्नो फेसबुक पोष्टमा मानिसहरुलाई धर्ममा चल्न सल्लाह दिँदै उनीहरुलाई धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् । कंगनाले आफ्नो सोसल मिडिया पोस्टमा लेखेकी छिन्, ‘केही मानिसहरुले मेरो बिकिनी फोटो हेरेर मलाई धर्म र सनातकको विषयमा पाठ दिइरहेका छन् । यदि कुनै बेला माता भैरवीले कपाल खोलेर, वस्त्रहीन भएर रगत पिउने अवतार लिएर आएको खण्डमा तिमीहरुले के होला रु तिमीहरुको केही लाग्दैन र आफूलाई भक्त भनिरहेका छौ रु धर्ममा हिँड, यसको ठेकेदार नबन ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो फोटोका लागि ट्रोल भएकी थिइन् कंगनाः
कंगना रनोटले बुधबार बिहान सोसल मिडियामा आफ्नो मेक्सिको यात्राका बेला खिचिएको बिकिनी फोटो सार्वजनिक गरेकी थिइन् । यसमा उनी समुद्रको किनारामा बसिरहेको देखिएकी छिन् । नायिकाले क्याप्सनमा लेखेकी थिइन्, ‘शुभप्रभात साथीहरु । मैले जतिपनि यात्रा गरेँ, तीमध्ये सबैभन्दा उत्साहित पारिदिने स्थानमध्येको एक हो मेक्सिको । सुन्दर तर अप्रत्यासित स्थान । यो मक्सिकोको एउटा सानो टापु तुलुमको फोटो हो ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु