आमिर खानले एक फिल्म खेलेको कति लिन्छन परिश्रमिक ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आमिर खान पछिल्लो समय बलिउडमा एकदमै रुचाईएका आभिनेता हुन । आमिर खान, एक बहुमुखी अभिनेता, पूर्णतावादी पनि भनेर चिनिन्छ । दर्शकहरु हरसमय उनको फिल्म हेर्न आतुर रहने गरेको छन् । अब बलिउडका रुचाइएका अभिनेता भएको हुनाले पनि एउटा फिल्मको आमिरले कति लिन्छन भन्ने कुरा पक्कै पनि दर्शकहरुका लागि चाँसोको विषय हो । आमिर खानले हालको पछिल्लो जानकारी अनुसार एक फिल्म गर्दा ७४ करोड रुपैंया भारतीय रकम बुझ्ने गरेका छन् । हालको उनको इस्ट्राग्राममा ३० लाख ५० हजार फ्लोवरस् रहेका छन् । उनका आगामी फिल्महरूमा लाल सिंह चड्ढा आउदै छ । यो चलचित्र सन् २०२१ को क्रिसमसमा रिलिज हुने भएको छ । चलचित्रमा नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका छ । अद्भित चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिएका छन् । आमिर खान, किरण रावको लगानीमा बनिरहेको यो चलचित्रलाई भारतको विभिन्न स्थानमा खिचिनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु