आहा रारा गोल्डकप फुटबलमा आज मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएशन खेल्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आहा रारा गोल्डकप फुटबलमा आज मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएशन खेल्दैछन् । पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने दोस्रो क्वार्टरफाइनलमा मछिन्द्र र अफ्रिकन रुट एसोसिएशन खेल्न लागेका हुन् । मछिन्द्र सहिद स्मारक ुएु डिभिजन लिगको विजेता टिम हो । प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु