इंगलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पहिलो खेलमै हार व्यहोर्न वाध्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई पहिलो गासमै ढुङ्गा लागेको छ । युनाइटेड पहिलो खेलमै हार व्यहोर्न वाध्य भएको हो । युनाइटेड शनिबार राति भएको सिजनको पहिलो खेलमा घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३१ गोल अन्तरले पराजित भएको हो । क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे । युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अन्य खेलको नतिजा–
एभर्टन ५–२ वेष्टब्रोमविच आल्बियन
लिड्स युनाइटेड ४–३ फुल्हम
म्यान्चेस्टर युनाइटेड १–३ क्रिस्टल प्यालेस
आर्सनल २–१ वेष्टह्याम युनाइटेड

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अंक तालिका–
एभर्टन, आर्सनल र क्रिस्टल प्यालेस २ खेलबाट ६ अंकसहित शीर्ष तीनमा रहेका छन् । १ खेलबाट ३ अंकसहित लेस्टर सिटी, चेल्सी, न्यूकासल युनाइटेड, वुल्भरह्याम्पन र लिभरपुल क्रमशः चौथोदेखि ८ औं स्थानमा छन् । लिड्स युनाइटेड २ खेलबाट ३ अंकसहित नवौं स्थानमा छ । अन्य टिमले अंक जोडेका छैनन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु