इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्निललाई पाँच शुन्यले हरायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ९, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीवरुद्ध म्यानचेस्टर सिटीले शानदार जित हाँसिल गरेका छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीलाई पाँच शुन्यको फराकिलो अन्तरले हराएको हो । सिटीको जितका लागि फिल फोडेन र रियाद मेहरेजले समान दुई दुई तथा डेभिड सिल्भाले एक गोल गरे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जितसँगै सिटीले शिर्ष स्थानको लिभरपुलसँगको अंक दूरी २० मा घटाएको छ । सिटीले ३० खेलबाट ६३ अंक जोडेको छ । पराजित बर्निलको समान खेलमा ३९ अंक सहित ११ औं स्थानमा छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु