इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हरायो

इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हरायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पहिला ब्यटिङ गर्दै पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९।१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । मोर्गनले ६६ रन बनाए भने मलानले ५४ रनको इनिङ खेले । ३३ बल खेलेका मोर्गनले ६ चौका र छक्का प्रहार गरे भने मलानले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।

उनीहरुले तेस्रो विकेटका लागि मोर्गन र मलानले ११२ रनको शतकीय साझेदारी गरेका थिए । यस्तै बेइस्टोले २४ बलमा ४४ रन बनाउँदा बान्टोनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा ह्यारिस रउफले २ विकेट लिए । यसअघि पाकिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।

उसका लागि मोहम्मद हाफिज र कप्तान बाबर अजामले अर्धशतकीय इनिङ खेले । हाफिजले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए भने अजामले ४४ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाए । यस्तै फखर जमानले ३६ रन बनाए । इंग्ल्यानडका अदिल रसिदले २ विकेट लिए ।

योसँगै तीन खेलको टि–२० सिरिजमा इंग्ल्यान्डले १–०को अग्रता लिएको छ । पहिलो टि–२० वर्षाका कारण रद्द भएको थियो । तेस्रो तथा अन्तिम टि–२० मंगलबार म्यान्चेस्टरमा हुने छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु