इजिप्टमा कोरोना महामारीको समयमा एक महिनामा एक लाख २६ हजार पर्यटक भित्रिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इजिप्टले गएको जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुन्द्री तटहरु खुला गरेको थियो । तीन महिनाको लकडाउन खुलेपछि एक महिनामा एक लाख बढी पर्यटक आउनु सकारात्मक संकेत रहेको इजिप्ट सरकारले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकता हेरेर सन्तुलन कायम गर्दै अघि बढेको इजिप्टका पर्यटन मन्त्री खालेद अल अननीले बताउनुभएको छ । इजिप्टमा झण्डै एक लाख कोरोना सङक्रमित रहेका छन् । त्यहाँ सङक्रमणकै कारण पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

इजिप्टको राजस्वको मुख्य स्रोत पर्यटन र विदेशी मुद्रा हो । त्यहाँ सन् २०१९ मा पर्यटन क्षेत्रबाट मात्रै झण्डै १३ अर्ब अमेरिकी डलर भित्रिएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु