विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिन झण्डै ३३ हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १० लाख २८ हजर नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३ लाख ७२ हजार निको भएका छन् भने ४२ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । भने ३ लाख ७२ हजार १ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185