इटालीमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिन झण्डै ३३ हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १० लाख २८ हजर नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३ लाख ७२ हजार निको भएका छन् भने ४२ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । भने ३ लाख ७२ हजार १ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु