इण्डियन आइडलका एंकर आदित्य नारायण र पत्नी श्वेतालाई कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अहिले बलिउडका कलाकारमा पनि संक्रमण देखिएको छ । एकपछि अर्को कलाकारलाई कोरोना देखिएको छ । यसैबीच इण्डियन आइडलका एंकर आदित्य नारायणलाई पनि संक्रमण देखिएको छ । आदित्य र पत्नी श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण देखिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आफुहरुलाई संक्रमण देखिएको बारे आदित्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । कोरोना पोजेटिभ भएपछि उनीहरु अहिले होम क्वारेन्टाइनमा बसेका छन् । आदित्यले सामाजिक सञ्जालमा लेखका छन् – ‘पत्नी स्वेता र मलाई कोरोना पोजेटिभ भएको छ । हामी सुरक्षित होम क्वारेन्टाइनमा बसेका छौ ।’ इन्डियन आइडलमा होस्ट रहेका आदित्यलाई कोरोना संक्रमण भएपछि आइडका सदस्य कसैसँग पनि मिल्न बन्देज लगाइएको छ । उनलाई कोरोना देखिएपछि आइडलका बाँकी सदस्यको पनि कोरोना जाँच गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु