इण्डोनेशियामा दुर्घटना : रेस्क्यू टीमले फेला पारे मानव शरीरका क्षतविक्षत अंग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इण्डोनेशियामा दुर्घटनाग्रस्त भएको प्लेनका मानिस खोज्न गएको रेस्क्यू टीमले मानव शरीरका क्षतविक्षत अंग फेला पारेको छ । जावा सागरबाट रेस्क्यू टीमले आईतवार बडी पार्ट्स, कपडाहरु फेला पारेको हो । प्लेन बोइंग ७३७ ५०० शनिवार जकार्ताको नजिक समुन्द्रमा दुर्घटना भएको थियो । प्लेनमा ६२ जना सवार थिए । श्रीविजया एयरको फलाइट्को नम्बर एसजे १८२ थियो । बोइंग ७३७ ५०० क्लासको यो प्लेनले जकार्ताको सुकर्णो हट्टा हवाई अड्डाबाट उडान भरेको थियो । उडान भरेको ४ मिनेटपछि नै विमान बेपत्ता भएको थियो । त्यो बेला विमान १० हजार फीटको उचाईमा थियो । अहिले वार शिप र हेलिकप्टर रेस्क्यूमा लागेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु