इन्डियन प्रिमियर लिगको अफिसियल पार्टनरमा टाटा अल्ट्रोज ड्रिम ११

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

टाटा अल्ट्रोज ड्रिम ११ इन्डियन प्रिमियर लिगको अफिसियल पार्टनर हुने भएको छ । आइपीएल २०२० टुर्नामेन्टमा सबैभन्दा स्ट्राइक रेट भएका ब्याट्सम्यान खेलाडीलाई टाटा अल्ट्रोज प्रदान गरिने छ । आइपीएल १९ सेप्टेम्बरदेखि शुरु हुने भएको छ । यो भन्दा पहिला नेक्सन र टाटा हेरियर क्रमशः २०१८ र २०१९ को टुर्नामेन्टको अफिसियल पार्टनर थिए । आईपीएल २०२० को टुर्नामेन्टमा स्टेडियममा टाटा अल्ट्रोजको प्रदर्शन गरिनेछ । आइपीएलको खेलमा अल्ट्रोज सुपर स्ट्राइकर अवार्ड पनि हुनेछ । सो खेलमा उत्कृष्ट स्ट्राइक रेट बनाउने खेलाडीलाई अल्ट्रोज सुपर स्ट्राइक ट्रफिको साथमा १ लाख भारु उपहार दिइनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दुबईको स्टेडियममा कार डिस्प्ले गर्नका साथै टाटा मोटर्स डिलरसिप र सोसल मिडिया प्लेटफर्मको माध्यमबाट खेलको फनलाई क्रिएटिभ तरिकाले ग्राहकसम्म पु(याइनेछ । टाटा डिलरसिपमा ग्राहकलाई आइपीएलको जस्तो माहोल प्रदान गरिने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु