इन्स्टाग्राममा एकै पटक ४ जनासम्म लाइभ जान मिल्ने फिचर सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इन्स्टाग्रामले एकै पटक ४ जनासम्म लाइभ जान मिल्ने फिचर सार्वजनिक गरेको छ । यसअघिसम्म दुईजना व्यक्तिमात्रै लाइभ जान मिल्ने सुविधा थियो । त्यसमा परिवर्तन गर्दै कम्पनीले अब ४ जना एकैपटक लाइभ जान मिल्ने फिचर ल्याएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो फिचर मंगलबारदेखि विश्वव्यापी नै उपलब्ध भएको इन्स्टाग्रामले आफ्नो ब्लग पोष्टमार्फत जानकारी दिएको छ । कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्तालाई अन्य क्रियटरसँगको सहकार्यमा टक शो, पोडकास्ट जस्ता कार्यक्रम चलाउन मद्दत पुग्नेछ । एकैपटक धेरै जना लाइभ जानु भनेको यसले धेरै दर्शकलाई आकर्षित गर्नेछ । किनभने लाइभमा जोडिने व्यक्तिका फलोअरले लाइभ रुपमार्फत सहजै हेर्न सक्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै जसले उक्त व्यक्तिलाई फलो गरी नोटिफिकेशन समेत अन गरेको खण्डमा नोटिफिकेशन मार्फत पनि जानकारी प्राप्त हुने हुँदा धेरै प्रयोगकर्ता जोडिन सक्ने उल्लेख छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु