इरानले अमेरिकाले प्रतिबन्ध नहटाएसम्म आणविक सम्झौता सम्बन्धी वार्ता समेत नगर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इरानले अमेरिकाले एकतर्फी रुपमा लगाएको प्रतिबन्ध नहटाएसम्म अमेरिकी र युरोपेली शक्तिहरूसँग आणविक सम्झौता सम्बन्धी अनौपचारिक वार्ता समेत नगर्ने भएको छ । आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा अनौपचारिक बैठक गर्न अमेरिकाले गरेको प्रस्तावलाई इरानले अस्वीकार गरेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ताले युरोपेली संघले प्रस्ताव गरेको समय वार्ताका लागि उपयुक्त नभएको बताउनु भयो । इरानको निर्णयले अमेरिकालाई निराश बनाएको बताउँदै यस विषयमा अर्थपूर्ण कूटनीतिमा पुनः संलग्न हुन तयार रहेको जनाएको छ । सन् २०१८ मा भएको आणविक सम्झौतामा अमेरिकाले इरानलाई अलग्याएपछि दुई देश बीच तनाव बढेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु