उत्तर कोरियाले सार्वजनिक ग-र्यो नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोङ उनले अवलोकन गरेका खबरमा उल्लेख गरिएको छ । अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो । उत्तर कोरियाले यसअघि नदेखिएका अस्त्रहरु अहिले सार्वजनिक गरेको विश्लेषकले बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु