उद्धार उडानमार्फत् सोमबार १५३ नेपाली स्वदेश फर्किए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका १ सय ५३ नेपालीहरु सोमबार स्वदेश फर्किएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विदेशमा अप्ठ्यामारो परेका नेपालीहरु स्वदेश फर्काउनका लागि तय गरिएको ५ औँ चरण (भदौ १ गतेदेखि १५ गतेसम्म) को पहिलो उडानमार्फत् सोमबार १ सय ५३ नेपालीहरुमात्रै स्वदेश फर्किएका हुन्।

भदौ १ गतेदेखि आफ्नै खर्चमा फर्कन सक्ने तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी फर्काउनुपर्ने गरी दैनिक जम्मा ५ सय कामदार फर्काउने उल्लेख गरिएको थियो। दैनिक ५ सय नेपालीहरु स्वदेश फर्काउने भनिए पनि सोमबार मलेसियामा अप्ठ्यारोमा परेका १ सय ५३ नेपाली स्वदेश फर्किएका हुन्।

यसअघि विभिन्न उडानमार्फत् विदेशमा अप्ठ्यारोमा परेका ५१ हजार ४ सय ४१ नेपाली स्वदेश फर्किसकेका छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु