उपचारका लागि झलनाथ खनाल दिल्ली प्रस्थान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । खनाल नियमित स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन्। दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । खनाल दिल्लीमा चार दिन रहनेछन् । लामो समयदेखि बिरामी रहेका उनको उपचारका लागि दिल्ली गइरहनुपर्ने भए पनि कोरोना महामारीका कारण उनी जान नपाएको र अहिले सहज भएपछि गएको रिजालले जानकारी दिए । दिल्लीमा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको रिजालले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु