उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

निषेधाज्ञामा सुनसान काठमाण्डौ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाण्डौ । उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । बुधबार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विहिबार १२ सय २८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संया ४२ हजार ८७७ पुगेको जानकारी दिए । त्यसैगरी वितेको २४ घण्टामा ९१७ जना निको भएका छन् । भने ६ जनाको मृत्यु भएको छ । आज सबैभन्दा धेरै काठमाण्डौमा संक्रमित फेला परेका छन् । हालसम्म २४ हजार २०७ जना निको भएका छन् भने निधन हुनेहरुको संख्या २५७ पुगेको छ । अहिलेसम्म ७ लाख ३१ हजार ८५२ परिक्षण गरिएको छ । देशभर ६ हजार ७ सय ४९ जना क्वारेन्टीनमा रहेका छन् भने १८ हजार ४१३ जना आइसोलेटेड छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु