काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ गरी जम्मा २३८ जना संक्रमित थपिएका छन् । जसमा १०० जना महिला र १३८ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185