काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ७८ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितहरुमा काठमाडौंमा १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ९ सय ४६ पुगेको छ । यो संगै काठमाडौंमा ६७ हजार ३ सय ४८ जना, ललितपुरमा ९ हजार ५ सय ३, भक्तपुरमा ६ हजार ८५ जना संक्रमित थपिएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185