उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडी होल्ड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 159
  •  
  •  
  •  
  •  
    159
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भदौ ७, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडी होल्ड भएका छन् । निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे १ सय ३६ र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हिजो होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

भिडभाड कम गर्न अति आवश्यक खाद्यान्न, फलफूल तथा दूध डेरीलगायतका पसल बिहान ७ बजेसम्म मात्रै सञ्चालन गर्ने भने पनि आवश्यकता अनुसार ९ बजेसम्म खुल्ने गरेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
2
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु