ऋतिक रोशन भन्छन् अहिले मुश्किल समयमा हामी सबैले एक अर्कालाई साथ दिनुपर्छ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

बलिवुड अभिनेता ऋतिक रोशनले आफुले अहिलेको समयमा लाचार महसुस गरिरहेको बताएका छन् ।
२०२० मा भएका घटनाक्रमका बारेमा लेख्दै ऋतिकले दुखि हुदै आफुले लाचार महसुस गरिरहेको बताएका हुन् । ऋतिकले अहिले दुर्भाग्यपूर्ण समयमा हामी सबैले एक अर्कालाई साथ दिनुपर्ने र डटेर अहिलेको मुश्किल समयको सामना गर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन् – ‘आशाको कुनै किरणमा आश्रित रहन मुश्किल छ, तर यस्तो गर्न पनि जरुरी छ । विश्वभर एकपछि अर्को दुखद घटनापछि आफैले लाचार महसुस गरिरहेको छु । बेरुत विस्फोट, एयर इंडियाको विमान दुर्घटना, मरिससमा पर्यावरणीय आपतकाल, बाढी, भूकम्पसहित कोरोना महामारीसँगको हाम्रो लडाई जारी छ ।’
ऋतिकले सबै घटनामा ज्यान गुमाउनेहरू प्रति दुख व्यक्त गर्दै अहिले विश्वभर यो दुर्भाग्यपूर्ण समयमा हामीले एक अर्काको साथ दिनुपर्ने बताएका छन् । उनले हामी सबै डटेर अहिलेको दुखद समयको सामना गर्नुपर्ने बताएका छन् ।
ऋतिक रोशन पछिल्लो पटक फिल्म ‘वार’ मा टाइगर सराफसँग देखिएका थिए । जुन फिल्म बक्स अफिसमा सुपर हिटभएको थियो । अहिले ऋतिक कृष-४ मा व्यस्त रहेको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु