एकैदिन थपिए ११ सय बढी संक्रमित

प्रा. डा. जागेश्वर गौतम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाण्डौ । विहिबार देशमा हालसम्मकै धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकोो जानकारी अनुसार ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १ सय एघार जना संक्रमित भेटिएका हुन् ।
त्यसैगरी ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । भने ५६९ जना निको भएका छन् । काठमाण्डौ जिल्लामा विहिबार २७० जना संक्रमित थपिएका छन् । भने भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा १२ हजार बढी पिसिआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु