एकैदिन ९० हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै कोरोना संक्रमित धेरै हुने देशहरु मध्य भारत दोस्रो स्थानमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्याको आधारमा भारत दोस्रो स्थानमा पुगेको छ । भारतमा एकैदिन ९० हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्याको आधारमा दोस्रो स्थानमा पुगेको हो । यसअघि दोस्रो स्थानमा रहेको ब्राजिल भने तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका कायमै छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतमा अहिलेसम्म ४१ लाख ३१ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । केही हप्तायता भारतमा कोरोनाका सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । भारतमा सङ्क्रमितमध्ये अहिलेसम्म ३१ लाख ९५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने सङ्क्रमणका कारण ७० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पहिलो स्थानमा रहेको अमेरिकामा अहिलेसम्म ६४ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ९२ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी ब्राजिलमा अहिलेसम्म ४१ लाख २३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिँदा एक लाख २६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु