एक हजारको नोटमा नेपालमै जन्मिएका दुई हात्तीको तस्बीर समावेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

श्रावण ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमै जन्मिएका दुई हात्तीको तस्बीर रु एक हजारको नोटमा समावेश गर्ने भएको छ ।
यसअघिको हजारको नोटमा भएका हात्तीका तस्बीर नेपालमा जन्मिएका नभएको भन्ने चर्चा थियो । तर आजबाट भने चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण हात्तिको चित्र राखेर मान्यतामा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।
नोटमा साबिकको हात्ती हटाएर मध्यभाग दुर्लभ राम लक्ष्मणको तस्बीर राखिने बैंकको सूचनामा बताइएको छ । आजबाट चलनचल्तीमा आएका नोट संकेत ज ६८ ०००००१ देखि ट १०० ९९९९९९ सम्मका रहेका छन् ।
नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहने सुचनामा जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु